३१ बैशाख, बनेपा – बनेपाको गोदाम चोक ७ मा शंकास्पद बस्तु फेला परेको छ । निर्वाचन केन्द्र नजिकै शंकास्पद बस्तु फेला परेको हो । सुरक्षाकर्मीको टोली गोदामचोकतर्फ प्रस्थान गरेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
काठमाडौं-विलक्षण क्रियसन प्रा.लि. र कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकास...
काठमाडौं – चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता...
काठमडौं- नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ...
काठमाण्डौ – गायक प्रमोद डिजीको रुप्स्या पातली सुवाको भिडियो सार्वजनिक भएको छ ।...
तनहुँ, फाल्गुण ४ । प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न भएको छ । साँगे दर्पण...
काठमाडौं – चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ । जुनिम गहतराजको निर्देशनमा निर्माण भएको...