Tuesday 21st September 2021

    ‘अनलाइन एक्टिङ कम्पिटिसन’ को विजेता बने मनिष पाण्डे    रोमन परियार र रिया नापितलाई ‘मिस्टर एण्ड मिस ग्ल्यामर’को ताज    गायक सुनिल थापा मगरको मर्मस्पर्शी गीत 'निर हो' सार्वजनिक    ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधी सुमन तामाङ र निर्जला रजकले जिते    चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

बनेपामा निर्वाचन केन्द्र नजिकै शंकास्पद बस्तु

Sunday, May 14, 2017 National Power

३१ बैशाख, बनेपा – बनेपाको गोदाम चोक ७ मा शंकास्पद बस्तु फेला परेको छ । निर्वाचन केन्द्र नजिकै शंकास्पद बस्तु फेला परेको हो । सुरक्षाकर्मीको टोली गोदामचोकतर्फ प्रस्थान गरेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।