Tuesday 21st September 2021

    ‘अनलाइन एक्टिङ कम्पिटिसन’ को विजेता बने मनिष पाण्डे    रोमन परियार र रिया नापितलाई ‘मिस्टर एण्ड मिस ग्ल्यामर’को ताज    गायक सुनिल थापा मगरको मर्मस्पर्शी गीत 'निर हो' सार्वजनिक    ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधी सुमन तामाङ र निर्जला रजकले जिते    चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

सिलिण्डर बम विस्फोट, नेताको घरमा क्षति

Friday, May 12, 2017 National Power

२९ बैशाख, भक्तपुर – भक्तपुरको दुवाकोटमा गएराति सिलिण्डर बम विष्फोट भएको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा रहेको काठमाडौं मेडिकल कलेज नजिकै राति ३ बजेतिर सिलिण्डर बम विष्फोट हुँदा राप्रपाका नेता माधव खत्रीको घरका शिशा फुटेका प्रहरीले जनाएको छ ।
यसअघि गएराति लोकन्थलीमा राखिएको सिलिण्डर बम नेपाली सेनाले निष्कृय बनाएको थियो ।