Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते

Thursday, May 11, 2017 National Power

२८ बैशाख, हेटौंडा – मकवानपुरको हेटौंडा–१६ को हटिया चिसापानीमा बुधबार राति ग्यास सिलिण्डर पड्कँदा एकजना घाइते भएका छन् ।

घाइतेको उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ । नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेद्वारको घर नजिक राति ग्यास सिलिण्डर पड्केको हो ।
प्रहरीले सिलिण्डर नियोजित रुपमा पड्काएको हुन सक्ने आशंका गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।