Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु

Wednesday, May 10, 2017 National Power

२७ बैशाख, रौतहट  – ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा रौतहटमा दुईजनाको ज्यान गएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका–७ राजपुर तुलसीमा मंगलबार बेलुका ना ३ त ३६५० नम्बरको ट्रयाक्टर र अन टेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसायकल चालक चन्द्रपुर नगरपालिका–९ का ४५ वर्षका राजेश राम र मोटरसाइकलको पछाडी बसेका चन्द्रपुर नगरपालिका–११ का ६० वर्षका बैजु रामको ज्यान गएको प्रहरीले जनाएको छ ।