Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

३ सय १६ जना उम्मेद्वार निर्विरोध निर्वाचित

Monday, May 8, 2017 National Power

२५ बैशाख, काठमाडौं – पहिलो चरणको चुनावमा भाग लिएका ३ सय १६ जना उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन् भने उम्मेद्वारी दिएकामध्ये विभिन्न जिल्लाका स्थानीय तहबाट ३ सय १६ जना निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।

एमालेबाट १ सय ४२, कांग्रेसबाट ९४ र माओवादी केन्द्रबाट ३६ जना निर्विरोध निर्वाचित भएका छन् । स्वतन्त्रबाट ३२, राप्रपाबाट ५, नेपाल मजदुर किसान पार्टीबाट २ , नयाँ शक्तिबाट १ र परिवार दलका १ जना निर्वाचित भएका छन् । पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका दुईसय ८३ तहमा चुनाव भइरहेको निर्वाचन आयोगले जनाएको छ । ।