Tuesday 21st September 2021

    ‘अनलाइन एक्टिङ कम्पिटिसन’ को विजेता बने मनिष पाण्डे    रोमन परियार र रिया नापितलाई ‘मिस्टर एण्ड मिस ग्ल्यामर’को ताज    गायक सुनिल थापा मगरको मर्मस्पर्शी गीत 'निर हो' सार्वजनिक    ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधी सुमन तामाङ र निर्जला रजकले जिते    चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

चट्याङ लागेर एक युवतीको मृत्यु

Friday, May 5, 2017 National Power

२२ बैशाख, काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमा नै मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–१ की २२ वर्षीया ओमकुमारी अधिकारीको घरबाट बाहिर निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।