Tuesday 23rd April 2024

    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक    यूएईमा राष्ट्रिय लोक सांस्कृतिक संघको साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न    नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण    मिष्टर एण्ड मिस नेशनलमा भिड्दै डा. आयुष्नोभा

स्थानीय तहको निर्वाचनमा राष्ट्रपतिले मतदान नगर्ने

Thursday, May 4, 2017 National Power


२१ बैशाख, काठमाडौं – स्थानीय तहको निर्वाचनमा राष्ट्रपति विद्या भण्डारीले मतदान नगर्ने भएकी छन् । भण्डारीले मतदान केन्द्रमा नै जाने निर्णय लिएकी हुन् । ‘मतदान केन्द्रमा जानु भनेको कुनै दललाई मत दिनु हो,’ प्रेस सल्लाहकार माधव शर्माले हामीसँग भने, ‘राष्ट्रपति संविधानको संरक्षक हो । उनले भने ।’

स्थानीय तहको पहिलो चरणको निर्वाचनका क्रममा राष्ट्रपति भण्डारी श्रीलंका जाने तयारीमा छिन् ।
बैशाख २९ गतेदेखि सुरु हुने ५ दिने क्रमणका क्रममा राष्ट्रपति क्यान्डीमा हुने बुद्ध पूर्णिमाको समापनमा मुख्य अतिथीको रुपमा सहभागी हुनेछिन् ।आज बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भण्डारीको यो भ्रमण कार्यक्रम सम्भवतः आज नै अनुमोदन गर्नेछ ।