Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

स्थानीय तहको निर्वाचनमा राष्ट्रपतिले मतदान नगर्ने

Thursday, May 4, 2017 National Power


२१ बैशाख, काठमाडौं – स्थानीय तहको निर्वाचनमा राष्ट्रपति विद्या भण्डारीले मतदान नगर्ने भएकी छन् । भण्डारीले मतदान केन्द्रमा नै जाने निर्णय लिएकी हुन् । ‘मतदान केन्द्रमा जानु भनेको कुनै दललाई मत दिनु हो,’ प्रेस सल्लाहकार माधव शर्माले हामीसँग भने, ‘राष्ट्रपति संविधानको संरक्षक हो । उनले भने ।’

स्थानीय तहको पहिलो चरणको निर्वाचनका क्रममा राष्ट्रपति भण्डारी श्रीलंका जाने तयारीमा छिन् ।
बैशाख २९ गतेदेखि सुरु हुने ५ दिने क्रमणका क्रममा राष्ट्रपति क्यान्डीमा हुने बुद्ध पूर्णिमाको समापनमा मुख्य अतिथीको रुपमा सहभागी हुनेछिन् ।आज बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भण्डारीको यो भ्रमण कार्यक्रम सम्भवतः आज नै अनुमोदन गर्नेछ ।