Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

महिला उम्मेदवारीले गरिन आत्महत्या

Wednesday, May 3, 2017 National Power


२० बैशाख, धादिङ – मंगलबार मात्रै दलित आरक्षित कोटाबाट धुनीबेंसी वडा नं ३ को महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले पासो लगाई आत्महत्या गरेकी छिन् ।

धुनीबेंसी वडा नं ३,  थुम्की निवासी ३५ वर्षीया मिजारले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गरेकी थिइन् । उम्मेदवार भएपछि घरमा चुनावी खर्चका बारेमा खटपट भएको स्थानीयस्रोतले जनाएको छ ।