Thursday 28th October 2021

    व्याक्तित्व बिकास सम्वन्धी क्लास लिदै 'मिस लिटिल नेवा' का प्रतिस्पर्धीहरु    रोजक र सुहानी बने 'मिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१'    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)

काठमाडौंको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाउने निर्णय

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, काठमाडौं – कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु कांग्रेस उम्मेदवार राजुराज जोशी हुन् ।