Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

काठमाडौंको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाउने निर्णय

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, काठमाडौं – कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु कांग्रेस उम्मेदवार राजुराज जोशी हुन् ।