Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

प्रधानन्यायाधीश कार्की सरकारी निवास छाड्ने तयारीमा

Monday, May 1, 2017 National Power

१८ बैशाख, काठमाडौं – संसदमा महाअभियोग दर्ता भएको अर्को दिन निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेकी छन् ।

महाअभियोग दर्ता भएको भोलिपल्ट सोमबार कार्की धापासीस्थित आफ्नो घरमा कार्की पुगेकी छन् । कार्की सरकारी निवास छाड्ने तयारीमा छिन कार्की निकट स्रोतले बतायो ।

प्रधानन्यायाधीश शुशीला कार्कीविरुद्ध आइतबार माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यससँगै कार्की निलम्बनमा परेकी छन् ।