Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

अन्दाजी ३३ वर्षीय युवकको शव फेला

Tuesday, April 25, 2017 National Power

१२ बैशाख, कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाको जयनारायण पेट्रोल पम्प नजिक खेतमा आज अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको छ ।

बेलौरी नगरपालिका सडक घाट घर भएका सन्तुराम चौधरीको शव खेतमा प्रहरीले फेला पारेको हो ।चौधरी ट्र्याक्टर चालकका रुपमा कार्यरत थिए । खेतमा शङ्कास्पद अवस्थामा शव फेला परेकाले अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ । चौधरीको अहिलेसम्म मृत्युको कारण भने खुल्न सकेको छैन ।