Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

गेट क्रस गरेर भेट्न पुगेका दाहाललाइ ओलीको सकारात्मक जवाफ

Sunday, April 23, 2017 National Power

१०, बैशाख, काठमाडाँै – प्रधानमन्त्री पुष्पकमल दाहल र एमाले अध्यक्ष केपी ओली विच भेटवार्ता भएको छ ।

आज ओली निवास वालकोटमा गेट क्रयास गरेर भेट्न पुगेका प्रधानमन्त्री दाहाल र ओली विच आसन्न स्थानीथ तहको निर्वाचनका विषयमा छलफल भएको र यसमा ओली सकारात्मक भएको श्रोतले जनाएको छ ।
हिजो सरकार र मधेशी मोर्चा विच स्थानीय तहको निर्वाचन दुइ चरणमा गर्ने सहमती भएपछि त्यसको विषयमा विपक्षीसंग सहमती माग्न प्रधानमन्त्री दाहल, ओली निवास पुगेका थिए ।
भेटमा ओलीले प्रधानमन्त्रीलाई यदि मधेशी मोर्चा निर्वाचनमा सहभागी हुन्छन् भने दूइ चरणमा निर्वाचन गर्ने कुरामा आफु सकारात्म भएको जवाफ दिएका थिए ।
भेटमा प्रधानमन्त्रीले संविधान संसोधनको विषयमा पनि उनले सहमती खोजेका थिए । तर ओलीले यस विषयमा भने संसोधन प्रस्ताव हेरेपछि पछि मात्र जवाफ दिने बताएको जानाइएको छ ।