Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

मन्त्री परिषद्ले आज विधयेक पास गर्ने

Sunday, April 23, 2017 National Power

१० बैशाख, काठमाडौं – आज बस्ने मन्त्रीपरिषद् वैठकले संविधान संसोधन विद्येयकमा परिमार्जन गर्ने विषयबस्तु टुंगाउन भएको छ ।

सरकार र गठबन्धनबीचको वैठकमा परिमार्जनसहित संविधान संसोधन गर्ने, दुई चरणमा चुनाव गर्ने र गठबन्धनले तय गरेको आन्दोलनका कार्यक्रम फिर्तालिने समझ्दार बनेको हो ।
उक्त समझदारी अनुसार संविधान संसोधन सम्बन्धी सरकारले यस अघि दर्ता गरेको विद्येयकमा परिमार्जन गर्ने विषयको मन्त्रीपरिषद् वैठकले टुंगो लगाउने छ भने संसोधन विद्येकयमा परिमार्जनका लागि विषयबस्तु अनुमोदन गरेपछि संघीय गठबन्धनको वैठक बसेर आन्दोलनका कार्यक्रम फिर्ता हुनेछन् ।

सरकार र संघीय गठबन्धन बीच भएको सहमति अनुसार आज बस्ने मन्त्रीपरिषदको बैठकले अनुमोदन गर्नेछ । निर्वाचन आयोगको परामर्शमा दोस्रो चरणको निर्वाचनको मिति सरकारले तोक्ने र सहमति अनुसार संविधान संशोधन प्रस्ताव द्रुत मार्गबाट पारित गर्ने सहमति पनि बैठकले गरेको छ ।