Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

सूचनाको हक सम्बन्धी राष्ट्रिय सम्मेलन

Thursday, April 20, 2017 National Power

७ बैशाख, काठमाडौं – ललितपुरमा सूचनाको हक सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु भएको छ । राष्ट्रिय सम्मेलनमा देशैभरिबाट २ सय २५ जना प्रतिनिधि तथा विभिन्न मन्त्रालयका सूचना अधिकारी सहभागी रहेको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।
चारवटा सत्रमा हुने सूचनाको हक सम्बन्धी विभिन्न पक्षबारेको छलफलपछि राष्ट्रिय घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । नेपालमा पहिलो पटक सम्मेलन आयोजना गरिएको राष्ट्रिय सूचना आयोगले जनाएको हो ।