Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

अपरिचित महिलाको शव भेटियो

Thursday, April 20, 2017 National Power

७ बैशाख, काठमाडौं – ललितपुर स्थित टिका भैरवबाट भैसीपाटीतर्फ जाने बाटोको पुल नजिक एक अपरिचित महिलाको शव बुधबार फेला परेको चापागाउँ प्रहरी वृतले जनाएको छ ।अन्दाजी ५० वर्ष उमेरको जनजाति जस्तो देखिने महिलाको शव भेटिए पनि हत्या हो कि आत्महत्या छुट्याउन नसकिने र महिलाको शव पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।