Monday 4th March 2024

    लव प्याकुरेलको अध्यक्षतामा आइएनएनएफमा नयाँ कार्यसमितिको गठन    चिया कफी देउ सार्वजनिक (भिडियो सहित)    ‘सुगुप’को पुनः प्रदर्शन    नाममा आपत्ति जनाउँदै सेन्सर बोर्डले रोक्यो फिल्म ‘रंगेली’    श्रोताहरुको पोजेटिभ फिडब्याकले नै एउटा सर्जकलाई उर्जा प्रदान गर्छ : गायक रुद्र शेखर शर्मा

अपरिचित महिलाको शव भेटियो

Thursday, April 20, 2017 National Power

७ बैशाख, काठमाडौं – ललितपुर स्थित टिका भैरवबाट भैसीपाटीतर्फ जाने बाटोको पुल नजिक एक अपरिचित महिलाको शव बुधबार फेला परेको चापागाउँ प्रहरी वृतले जनाएको छ ।अन्दाजी ५० वर्ष उमेरको जनजाति जस्तो देखिने महिलाको शव भेटिए पनि हत्या हो कि आत्महत्या छुट्याउन नसकिने र महिलाको शव पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।