Friday 14th January 2022

    तिमिलाई रुन दिन्न भन्दै बजारमा आए गायक कृष्ण काफ्ले    सीमा नाकामा उच्च सतर्कता    सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा    रुबी भ्यालीको पहिरोमा पुरिएकाहरु अझै भेटिएनन्    प्रेम टुटाएको रिसमा खुकुरीले हिर्काएर हत्या

आज स्वदेश फर्कँदै एमाले अध्यक्ष ओली

Thursday, April 20, 2017 National Power

७ बैशाख, काठमाडौ – गत फागुन २६ गते उपचारको क्रममा थाइल्याण्ड गएका नेकपा एमालेका अध्यक्ष केपी ओली आज स्वदेश फर्कँदै छन् ।
मृगौला प्रत्यारोपण गरेका ओली पछिल्लो समयमा फ्लोअपका लागि थाइल्याण्ड गएका हुन् । एमाले कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले ओली आएसँगै अब पार्टीको तर्फबाट स्थानीय तहमा लड्ने उम्मेद्वारको अन्तिम टुंगो लाग्ने बताउँदै पार्टीका अरु गतिविधिलाई थप तीब्रता दिइने बताए ।ओलीले त्यहाँ राजनीति भेटवार्ता समेत गरेको चर्चा चलेपनि कार्यालय सचिव श्रेष्ठले उपचार बाहेक अरु कुनै राजनीतिक भेटवार्ता नभएको दाबी गरे ।