Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

कोलकता र हैदरावादको जित

Tuesday, April 18, 2017 National Power

५ बैशाख, भारत – आइपिएल अन्तर्गत हिजो भएको खेलमा कोलकता नाइट राइडर सनराइजर हैदरावाद विजयी भएका छन् । दिल्लीमा भएको पहिलो खेलमा कोलकताले दिल्लीलाइ ४ विकेटले पराजित गरी लिग शिर्ष स्थानमा उक्लेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको दिल्ली निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनायो । प्रतिउत्तरमा कोलकताले १ बल बाँही रहँदा लक्ष्य पुरा ग¥यो।

त्यस्तै हिजै भएको अर्को खेलमा सनराइजर हैदरावादले किंग्स इलेवन पंजावलाइ ५ रनले पराजित ग¥यो । टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो । जवाफमा पंजावले १९.४ ओभरमा अल आउट हुँदै मात्र १५४ रन बनायन सक्यो ।