Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

सवारी दुर्घटनामा एकको मृत्यु ,५ जना घाइते

Tuesday, April 18, 2017 National Power

५ बैशाख, नवलपरासी – गएराति नवलपरासीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट आउँदै गरेको ना ६ ख ८४३२ नम्बरको बस गएराति  नवलपरासीको चोरमारा र अरुणखोला बीचको जंगलमा अनियन्त्रित भएर पल्टिएको हो। सवारी दुर्घटना क्रममा गम्भीर घाइते भएका बाँके बैदापुर– ४ का डिल्लीराज डाँगीको उपचारका क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको र अन्य ५ जना घाइतेको र भरतपुरमै उपचार भइरहेको  इलाका प्रहरी कार्यालयले जनाएको छ।