Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

सवारी साधनले ठक्कर दिँदा एकको मृत्यु

Monday, April 17, 2017 National Power

४ वैशाख, नवलपरासी – नवलपरासीको सुनवलमा सवारी साधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
ग २ च २६९४ नम्बरको भ्यानले ठक्कर दिँदा ना ५ ख ३८३६ नम्बरको बसका सहचालक सुर्खेत जिल्ला पिपरा बस्ने १८ वर्षीय महेन्द्र बुढाको मृत्यु भएको हो राति १२ बजे सुनवल नगरपालिका–१२ बडेरा चोकस्थित पूर्वबाट पश्चिमतर्फ गइरहेको पिकअप भ्यान रोकिराखेको बसमा ठक्कर खाँदा सहचालक सुर्खेत जिल्ला पिपरा बस्ने १८ वर्षीय महेन्द्र बुढाको मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।