Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु,एक घाइते

Monday, April 17, 2017 National Power

४ बैशाख, गुल्मी – गएराति गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्लाको धुर्कोट गाउँपालिबाट तम्घास आउने क्रममा धुर्कोट गाउँपालिबाट वडा नं. ४ नयाँघर भन्ने ठाउँमा लु १ च ९२६३ बोलेरो जीप दुर्घटना हुँदा चालक प्रेम मुखियाको मृत्यु भएको हो । इस्मा गाउँपालिका वडा नं.६ का मुखियाको उपचारका क्रममा सोमबार बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन् । जीपमा सवार २३ वर्षीय राजु खत्री घाइते भएको प्रहरीले जनाएको छ ।