Sunday 16th January 2022

    एक्शन, सस्पेन्स र प्रेममा आधारित वेवसिरिज “तिमी बिना” रिलिज    तिमिलाई रुन दिन्न भन्दै बजारमा आए गायक कृष्ण काफ्ले    सीमा नाकामा उच्च सतर्कता    सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा    रुबी भ्यालीको पहिरोमा पुरिएकाहरु अझै भेटिएनन्

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु,एक घाइते

Monday, April 17, 2017 National Power

४ बैशाख, गुल्मी – गएराति गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्लाको धुर्कोट गाउँपालिबाट तम्घास आउने क्रममा धुर्कोट गाउँपालिबाट वडा नं. ४ नयाँघर भन्ने ठाउँमा लु १ च ९२६३ बोलेरो जीप दुर्घटना हुँदा चालक प्रेम मुखियाको मृत्यु भएको हो । इस्मा गाउँपालिका वडा नं.६ का मुखियाको उपचारका क्रममा सोमबार बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन् । जीपमा सवार २३ वर्षीय राजु खत्री घाइते भएको प्रहरीले जनाएको छ ।