Friday 21st January 2022

    फेवातालमा तैरीरहेको अबस्थामा भेटीए विदेशी नागरीक    दलका धेरै नेतामा कोरोना संक्रमण    सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ पुग्यो    राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य    राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन

मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय घेराउ

Sunday, April 16, 2017 National Power

३ बैशाख, भैरहवा – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले जिल्ला निर्वाचन कार्यालय घेराउ गरेको छ ।
उनीहरुको माग पुरा नभए स्थानीय निर्वाचन गर्न नपाइने भन्दै मोर्चाले निर्वाचन कार्यालय घेराउ गरेको हो ।

जिल्ला संयोजक महेन्द्र यादवको नेतृत्वमा निर्वाचन कार्यालय घेराउ गरेका मोर्चाका नेता र कार्यकर्ताले सरकार विरुद्ध नारावाजी गरिरहेका छन् ।