Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय घेराउ

Sunday, April 16, 2017 National Power

३ बैशाख, भैरहवा – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले जिल्ला निर्वाचन कार्यालय घेराउ गरेको छ ।
उनीहरुको माग पुरा नभए स्थानीय निर्वाचन गर्न नपाइने भन्दै मोर्चाले निर्वाचन कार्यालय घेराउ गरेको हो ।

जिल्ला संयोजक महेन्द्र यादवको नेतृत्वमा निर्वाचन कार्यालय घेराउ गरेका मोर्चाका नेता र कार्यकर्ताले सरकार विरुद्ध नारावाजी गरिरहेका छन् ।