Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

करेन्ट लागेर एक युवाको मृत्यु

Sunday, April 16, 2017 National Power

३ बैशाख, उदयपुर – आज बिहान मोवाइल चार्ज गर्ने क्रममा उदयपुरमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका १० बोक्से करमगाछीका १६ बर्षीय चित्रबहादुर बिक रहेका छन् ।
जिल्लाको त्रियुगा नगरपालिका २ जोगिदहमा दिदिको घरमा करेन्ट लागि घाईते भएका उनको उपचारका लागि सदरमुकाम गाईघाट ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।