Thursday 18th August 2022

    आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा    श्रीलंकाको हम्बनटोटामा जहाज पुगेपछि भारतको चिन्तामा चीनले दियो यस्तो जवाफ    'नेक्स्ट सुपर मोडल नेपाल २०२२'को आवेदन खुला, अडिसन भाद्र ११ मा हुने    राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित    आशिका शाह र आयुष साउदले जिते मिस एण्ड मिस्टर ग्लोवको टाईटल

प्रधानमन्त्री र राष्ट्रपति बिच भेट

Thursday, April 13, 2017 National Power


३१ चैत, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारी बिच भेट भएको छ ।

बिहीबार बिहान राष्ट्रपति निवासमा भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्नमा भारत भ्रमणको बारे, देशको पछिल्लो राजनीतिक अवस्था र चुनावको तयारीको विषयमा छलफल भएको थियो ।

आउँदो वैशाख ४ गते भारतमा राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी प्रस्थान गर्न भएकी छन्।