Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

प्रधानमन्त्री र राष्ट्रपति बिच भेट

Thursday, April 13, 2017 National Power


३१ चैत, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारी बिच भेट भएको छ ।

बिहीबार बिहान राष्ट्रपति निवासमा भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्नमा भारत भ्रमणको बारे, देशको पछिल्लो राजनीतिक अवस्था र चुनावको तयारीको विषयमा छलफल भएको थियो ।

आउँदो वैशाख ४ गते भारतमा राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी प्रस्थान गर्न भएकी छन्।