Tuesday 29th November 2022

    ‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा    एमसीसी अन्तर्गत बन्ने ३०० किलोमिटर प्रसारणलाइनको ठेक्का आह्वान    इनास अमेरिकाद्वारा स्रष्टा सम्मान सहितको सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न    अमेरिकी दूतावासले हिउँ चितुवाका फेक तस्बिरु हटाउने    इनास अमेरिकाले सात जनालाई सम्मान गर्दै

मुम्वई ईन्डियन्स विजयी

Thursday, April 13, 2017 National Power

३१ चैत, भारत – आइपिएल अन्तर्गत हिजो भएको खेलमा मुम्वई ईन्डियन्स विजयी भएको छ ।
टस हारेर पहिलो व्याटिङको निम्तो पाएको सनराइजर हैदराबादले २० ओभरमा ८ विकेट गुमाई १५८ रन बनायो । उसका लागि डेविड वारनरले ४९ रन बनाए भने शिखर धवानले ४८ रनको योगदान गरे ।

मुम्बाइको लागि जस्प्रित बुम्राले ३ विकेट लिए भने हार्भजन सिंहले २ विकेट लिए ।

जवाफमा मुम्बईले १८।४ ओभरमा ६ विकेट गुमाई १५९ रनको विजयी प्राप्त गरेको थियो ।उसका लागिनितिस रानाले ४५ रन बनाए भने पार्थिभ पटेलले ३९ रन बनाए ।
हैदराबादका लागि भुवनेश्वर कुमारले ३ तथा रष्हिद खानले १ विकेट लिए ।