Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

(डीपिएल) – टीम चौराहा र कञ्चनपुर बिच खेल हुँदै

Thursday, April 13, 2017 National Power

३१ चैत, धनगढी – धनगढी प्रिमियर लिग क्रिकेट (डीपिएल) मा बिहीबार धनगढी टीम चौराहा र कञ्चनपुर आईकोनिकबिच खेल हुँदै छ । टीम चौराहा पारस खड्काको नेतृत्वमा र कञ्चनपुर विनोद भण्डारी नेतृत्वमा छन् । टीम चौराहा अंक तालिकाको पुछारमा छ भने कञ्चनपुर पुछारबाट दोश्रो स्थानमा छ ।
प्रतियोगितामा बिहीबार नै दिउँसो १ बजेपछि विराटनगर किङ्गस र सिवाईसी अत्तरीया खेल्नेछन् । शरद भेषावकर नेतृत्वको विराटनगर अंकतालिकाको चौथो र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया तेश्रो स्थानमा छन् । बुधबारको खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स विजयी भएका थिए ।