Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

डिजेइङ गरेर विश्व किर्तिमान

Thursday, April 13, 2017 National Power

३१ चैत, काठमाण्डौ –   डिजे छेवाङ शेर्पाले विश्वमै पहिलो पटक सर्वाधिक उचाइमा डिजेइङ गरेर विश्व किर्तिमान राखेका छन् ।

डिजे छेवाङले सन् २०१६ को अक्टोबर २७ मा मनाङ जिल्लाको थोरङ ला पासमा ५ हवार ४ सय १६ मिटर उचाइमा डिजेइङ गरेर विश्व किर्तिमान कायम गरेका थिए ।

सोही कामको प्रशंसा गदै काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजनामा उनलाई गिनिज वल्र्ड रेकर्डको तर्फबाट प्रमाणपत्र प्रदान गरेको छ ।

थोरङ ला पासमा डिजेइङ गर्नु सजिलो काम नभएको तर सजिलो भएको भए विश्व कीर्तिमान पनि बन्न नसक्ने उनले बताए।