Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

करेन्ट लागेर एकको मृत्यु

Thursday, April 13, 2017 National Power

३१ चैत, झापा – माछा पार्ने क्रममा झापामा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ । अर्जुनधारा–३ का २३ वर्षीय नारायण घतानीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार स्थानीय खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विर्तामोडस्थित वि एन्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।