Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

रुपन्देहीबाट हराएका एक बालक मृत अबस्थामा भेटिए

Monday, April 10, 2017 National Power

२८ चैत, रुपन्देही – भारतमा रुपन्देहीबाट हराएका एक बालक मृत अबस्थामा भेटिएका छन् । मणिग्राममा रहेको शान्ती नमुना माध्यामिक विद्यालयका कक्षा नौ मा पढ्ने सुर्दशन वाग्ले भारतको सुनौली नजिकको बगैँचामा झुण्डिएको अबस्थामा फेला परेको बुवा माधव बस्नेतले बताए । शवको प्रकृति हेर्दा संकास्पद रहेकाले छानबिनको लागि नेपाल र भारतका प्रहरीसँग अनुरोध गरेको मृतकका बुवा माधवले जानकारी दिए ।