Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

नेपाल एयरलाइन्सका क्याप्टेन ९३ हजार डलरसहित पक्राउ

Monday, April 10, 2017 National Power

चैत २८ , काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ पाइटल सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ गरेका छन् ।

नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं- दुबई उडानका लागि उनी विमानस्थल गएका थिए । त्यसक्रममा उनको साथबाट डलर बरामद भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले अवाले पक्राउ परेको पुष्टि गरे ।

अवाले पक्राउ परेपछि महेशमान डंगोललाई क्याप्टेन बनाएर जहाज उडाइएको थियो ।