Friday 21st January 2022

    फेवातालमा तैरीरहेको अबस्थामा भेटीए विदेशी नागरीक    दलका धेरै नेतामा कोरोना संक्रमण    सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ पुग्यो    राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य    राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन

नेपाल एयरलाइन्सका क्याप्टेन ९३ हजार डलरसहित पक्राउ

Monday, April 10, 2017 National Power

चैत २८ , काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ पाइटल सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ गरेका छन् ।

नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं- दुबई उडानका लागि उनी विमानस्थल गएका थिए । त्यसक्रममा उनको साथबाट डलर बरामद भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले अवाले पक्राउ परेको पुष्टि गरे ।

अवाले पक्राउ परेपछि महेशमान डंगोललाई क्याप्टेन बनाएर जहाज उडाइएको थियो ।