Friday 12th April 2024

    चेतन कार्की र निशा स्मृति पुरस्कार बैशाख १३ गते प्रदान गरिने    नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपालमा    चेम्बर आन्दोलनकै सशक्त नारी हस्ताक्षर उर्मिला श्रेष्ठ चेम्बर उपाध्यक्षमा निर्वाचित (जीवनीसहित)    आध्यात्मिकता र आधुनिकताको सुन्दर संयोजनस् कश्यप एकेडमी    होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित

भिरबाट लडेर कालिकोटमा एक युवकको मृत्यु

Thursday, April 6, 2017 National Power

२४ चैत कालिकोट – कालिकोटको खाँडाचक्र नगरपालिका –३ का ३३ वर्षका तिलप्रसाद पाण्डेको भिरबाट लडेर ज्यान गएको छ ।

प्रहरीले बुधबार राति रक्सी खाएका पाण्डे पिसाब गर्न निश्किएका पछि भिरबाट लडेको बताएका छ । मृतकका चार छोरी, एक छोरा र श्रीमती छन् ।