Sunday 27th November 2022

    इनास अमेरिकाले सात जनालाई सम्मान गर्दै    रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार    धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग    काभ्रेमा कांग्रेसका कार्यकर्ताले दिन थाले पार्टी बाट राजीनामा    चलचित्र निर्माताद्वय राणा र श्रेष्ठ प्रदेश सभामा निर्वाचित

फरवार्ड इडन हजार्डले गरे मेस्सीको प्रशंसा

Tuesday, April 4, 2017 National Power

२२ चैत – बार्सिलोनाका स्ट्राइगर लियोनल मेस्सीको इंग्लिस क्लब चेल्सीका फरवार्ड इडन हजार्डले प्रशंसा गरेका छन् ।

आफ्ना लागि जिनेदिन जिदान, रोनाल्डिन्हो र  मेस्सी फुटबलको वास्तविक कलाकार रहेको हजार्डले बताए । आफू मेस्सी जस्तो उत्कृष्ट नरहेको उनको भनाई छ ।

हजार्डले पाँच पटकका बालोन डी’ओर विजेता मेस्सी र आफूबिच तुलना गर्न नमिल्ने बताए ।

मेस्सीले समर्थकलाई खुशी बनाउनु र राम्रो प्रदर्शन गर्नुमा नै आफ्नो ध्यान रहेको पनि बताए ।