Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पाइप पुर्न खनिएको सडक चाँडो निर्माण नहुँदा चाबहिलबासीले सडक बन्द गरे

Monday, April 3, 2017 National Power

२१ चैत, काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पाइप पुर्न खनिएको सडक चाँडो निर्माण नहुँदा सर्वसाधारणले अनावश्यक दुःख पाएको भन्दै चाबहिलबासीले सडक बन्द गरेका छन्।

सडकमा हिलो र धुलोका कारण जोखिमपूर्ण भएको भन्दै स्थानीयबासीहरुले सो सडक बन्द गराएका हुन्। बन्द सडक खुलाउन प्रहरीले प्रयत्न गरिरहेको छ।