Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

सुख्खा पहिरो खसेर ४ वटा गाडी,५ मोटरसाइकल पुरिए थप विवरण आउन बाँकी

Monday, April 3, 2017 National Power

२१ चैत, चितवन – सोमबार बिहान एक्कासी पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्डमा केही गाडी पुरिएका छन् । चितवनको कविलासको घुमाउने भन्ने ठाउँमा सुख्खा पहिरो खसेको चितवनका एसपी दीपक थापाले जानकारी दिए ।

चारवटा गाडी र ५ वटा मोटरसाइकल पुरिएको हो भने एउटा बस, एउटा ट्रक, एउटा पिकअप भ्यान र कार पुरिएको जनाइएको छ । घाइते दुईजनाको उद्धार गरिएको छ । अरु केही मानिस पुरिएको आशंका गरेको छ ।