Friday 2nd December 2022

    पहिलो मुस्लिम नायिका सानियाको जन्मदिन    साधारणसदस्य लाई २० प्रतिशात बोनस प्रदान गर्दै गरिमा बचत    निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने    ‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा    एमसीसी अन्तर्गत बन्ने ३०० किलोमिटर प्रसारणलाइनको ठेक्का आह्वान

सुख्खा पहिरो खसेर ४ वटा गाडी,५ मोटरसाइकल पुरिए थप विवरण आउन बाँकी

Monday, April 3, 2017 National Power

२१ चैत, चितवन – सोमबार बिहान एक्कासी पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्डमा केही गाडी पुरिएका छन् । चितवनको कविलासको घुमाउने भन्ने ठाउँमा सुख्खा पहिरो खसेको चितवनका एसपी दीपक थापाले जानकारी दिए ।

चारवटा गाडी र ५ वटा मोटरसाइकल पुरिएको हो भने एउटा बस, एउटा ट्रक, एउटा पिकअप भ्यान र कार पुरिएको जनाइएको छ । घाइते दुईजनाको उद्धार गरिएको छ । अरु केही मानिस पुरिएको आशंका गरेको छ ।