Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

दिपायलको पिपल्ला बजारमा आगलागी

Sunday, April 2, 2017 National Power

२० चैत, डोटी – डोटीको दिपायलस्थित पिपल्ला बजारमा भीषण आगलागी भएको छ। आगलागीबाट दुई वटा घर पूर्ण रुपमा नष्ट भएका छन् ।

करिव २० मिनेट अगाडिबाट लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। पेट्रोल पम्पबाट आगो सल्किएको प्रहरीले जानकारी दिएको छ।

नेपाली सेना र नेपाल प्रहरीले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्। भने आगलागीबाट भएको क्षतिको बारेमा विस्तृत विवरण आउन बाँकी छ।