Friday 27th May 2022

    काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन लगाउनेछु : नवनिर्वाचित मेयर बालेन्द्र साह    सरकारले लिम्पियाधुरा फिर्ता ल्याउन नसकेर कायरता प्रदर्शन गरेको छ : ओली    काँग्रेसले आफ्नो पहिचान गुमाएको छ : ओली    केपी शर्मा ओलीको झण्डै तीन घण्टा संसदलाई सम्बोधन    यी हुन् डिएसए स्टार र ट्यालेन्ट स्टार नेपालका विजेता

दिपायलको पिपल्ला बजारमा आगलागी

Sunday, April 2, 2017 National Power

२० चैत, डोटी – डोटीको दिपायलस्थित पिपल्ला बजारमा भीषण आगलागी भएको छ। आगलागीबाट दुई वटा घर पूर्ण रुपमा नष्ट भएका छन् ।

करिव २० मिनेट अगाडिबाट लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। पेट्रोल पम्पबाट आगो सल्किएको प्रहरीले जानकारी दिएको छ।

नेपाली सेना र नेपाल प्रहरीले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्। भने आगलागीबाट भएको क्षतिको बारेमा विस्तृत विवरण आउन बाँकी छ।