Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

१६ केजी गाँजासहित एक वृद्ध पक्राउ

Sunday, April 2, 2017 National Power

२० चैत , दमक – आइतबार बिहान १६ केजी प्रतिबन्धित लागुऔषध गाँजासहित एक वृद्धलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ।पक्राउ पर्नेमा दमक–७ (साविक दमक–१२) का ६० वर्षीय टेकबहादुर लिम्बू रहेका प्रहरीले जनाएको छ।
उनलाई कमल गाउँपालिका वडा नं ६ मंगलबारे नजिकैबाट पक्राउ गरेको हो भने उनले स्कुटरमा गाँजा राखेर दमकबाट गौरादह तिर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। मे ४ प ९०८२ नम्बरको स्कुटरको अगाडि पट्टि लिम्बूले दुई वटा बोरामा गाँजा राखेर गौरादह तिर जाँदै गरेको गोप्य सूचनाका आधारमा टोलीले फेला पारेको प्रहरीले जनाएको छ।