२० चैत – प्राग हाफ म्याराथनको उपाधि जित्ने क्रममा चारवटा विश्व कीर्तिमान केन्याकी धाविका जोइसिलाइन जेपकोस्गीले बनाएकी हुन् ।
उक्त म्याराथनको दूरी एक घण्टा ४ मिनेट ५२ सेकेण्डमा २३ वर्षकी जेपकोस्गीले पूरा गरेर उपाधि जित्दै विश्व कीर्तिमानमा आफ्ना नाममा राख्न सफल भएकी छन् ।
उनले हाफ म्याराथनमा १० किलोमिटरको दूरी ३० मिनेट पाँच सेकेण्ड, , १५ किलोमिटरको दूरी ४५ मिनेट ३७ सेकेण्ड र २० किलोमिटरको दूरी एक घण्टा एक मिनेट २५ सेकेण्डमा पूरा गरी नयाँ कीर्तिमान बनाएकी छन् ।
प्रयास यस क्षेत्रप्रति मेहेनत ले सफलतामा पुगेको पनि उन्ले बताईन ।