Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

म्याराथनको उपाधि जित्ने क्रममा विश्व कीर्तिमान

Sunday, April 2, 2017 National Power

२० चैत – प्राग हाफ म्याराथनको उपाधि जित्ने क्रममा चारवटा विश्व कीर्तिमान केन्याकी धाविका जोइसिलाइन जेपकोस्गीले बनाएकी हुन् ।

उक्त म्याराथनको दूरी एक घण्टा ४ मिनेट ५२ सेकेण्डमा २३ वर्षकी जेपकोस्गीले पूरा गरेर उपाधि जित्दै विश्व कीर्तिमानमा आफ्ना नाममा राख्न सफल भएकी छन् ।

उनले हाफ म्याराथनमा १० किलोमिटरको दूरी ३० मिनेट पाँच सेकेण्ड, , १५ किलोमिटरको दूरी ४५ मिनेट ३७ सेकेण्ड र २० किलोमिटरको दूरी एक घण्टा एक मिनेट २५ सेकेण्डमा पूरा गरी नयाँ कीर्तिमान बनाएकी छन् ।

प्रयास यस क्षेत्रप्रति मेहेनत ले सफलतामा पुगेको पनि उन्ले बताईन ।