Tuesday 29th November 2022

    ‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा    एमसीसी अन्तर्गत बन्ने ३०० किलोमिटर प्रसारणलाइनको ठेक्का आह्वान    इनास अमेरिकाद्वारा स्रष्टा सम्मान सहितको सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न    अमेरिकी दूतावासले हिउँ चितुवाका फेक तस्बिरु हटाउने    इनास अमेरिकाले सात जनालाई सम्मान गर्दै

म्याराथनको उपाधि जित्ने क्रममा विश्व कीर्तिमान

Sunday, April 2, 2017 National Power

२० चैत – प्राग हाफ म्याराथनको उपाधि जित्ने क्रममा चारवटा विश्व कीर्तिमान केन्याकी धाविका जोइसिलाइन जेपकोस्गीले बनाएकी हुन् ।

उक्त म्याराथनको दूरी एक घण्टा ४ मिनेट ५२ सेकेण्डमा २३ वर्षकी जेपकोस्गीले पूरा गरेर उपाधि जित्दै विश्व कीर्तिमानमा आफ्ना नाममा राख्न सफल भएकी छन् ।

उनले हाफ म्याराथनमा १० किलोमिटरको दूरी ३० मिनेट पाँच सेकेण्ड, , १५ किलोमिटरको दूरी ४५ मिनेट ३७ सेकेण्ड र २० किलोमिटरको दूरी एक घण्टा एक मिनेट २५ सेकेण्डमा पूरा गरी नयाँ कीर्तिमान बनाएकी छन् ।

प्रयास यस क्षेत्रप्रति मेहेनत ले सफलतामा पुगेको पनि उन्ले बताईन ।