Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

नेपाल र हङकङ अंकविहीन दुवै टिम आजको खेलमा भिड्र्दै

Thursday, March 30, 2017 National Power

१७ चैत्र,काठमाण्डौ –  बंगलादेशमा जारी  एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह ‘बी’ हङकङसंग आज नेपालले अन्तिम खेलमा भिड्र्दै छ । यस अघि दुवै खेलमा हार बेहोरेपछि नेपाल र हङकङ अंकविहीन अर्को चरण पुग्ने समीकरणबाट बाहिरिइसकेका छन् ।

एसीसीले आयोजना गरेको प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

यस अघिका दुई खेलमा नेपालले पाकिस्तानसँग ६ विकेट र बंगलादेशसँग ८३ रनपछि परेको थियो ।

बंगलादेशमा भइरहेको प्रतियोगितामा टेस्ट मान्यताप्राप्त देशले यू–२३ टिम उतारेका छन् भने अरु एसोसिएट देशले आफ्नो राष्ट्रिय टिम खेलाएका छन् । हङकङ भने बंगलादेशसँग ८ विकेट र पाकिस्तानसँग २ सय ४८ रनले पराजित भयो ।