Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

आरआरमा स्ववियू निर्वाचन विरुद्ध अखिल क्रान्तिकारीद्धारा रिट

Wednesday, March 29, 2017 National Power

१६ चैत, काठमाडौं – आरआरमा स्ववियू निर्वाचन सर्वोच्च अदालतको आदेशविरुद्व गराइएको भन्दै प्रचण्ड माओवादी निकट अखिल क्रान्तिकारीले आज सर्वोच्च अदालतमा रिट दायर गरेको । क्रान्तिकारीको तर्फबाट ध्रुवराज वाग्लेले रिट दायर गरेका हुन् ।

सर्वोच्चले जुन अवस्थामा यसअघि गर्ने भनिएको निर्वाचन प्रक्रिया रोकिएको थियो सोहि अवस्थाबाट स्ववियू निर्वाचन गराउन निर्देशन दिएको भएपनि एकाएक कांग्रेस निकट नेविसंघलाई पनि निर्वाचन प्रक्रियामा सहभागि गराइएको अखिल क्रान्तिकारीले दाबी गरेको छ।