Friday 21st January 2022

    फेवातालमा तैरीरहेको अबस्थामा भेटीए विदेशी नागरीक    दलका धेरै नेतामा कोरोना संक्रमण    सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ पुग्यो    राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य    राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन

अार. अार क्याम्पसमा झडप

Tuesday, March 28, 2017 National Power

१५, चैत, काठमाडाैँ – स्वावियु चुनावकाे विषयलाइ लिएर प्रर्दशनी मार्ग स्थित अार. अार. क्याम्पसमा झडप भएकाे छ । विद्यार्थी र प्रहरी वीच भएकाे झडपमा केही घाइते भएका छन् । स्ववियु अन्तगत अाज अार.अार मा भाेटिङ हुँदैछ ।

निर्वाचनमा भाग लिने र नलिने वीच विवाद भएकाे र त्यसमा प्रहरीले हस्तक्षेप गरेकाे हाे । अार.अार. मा नेविसंघ र अखिलले प्ायनल सहित चुनावमा भाग लिँदै छन् भने अखिल क्रान्तिकारीले निर्वाचन बहिष्कार गरेकाे छ ।