Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

अार. अार क्याम्पसमा झडप

Tuesday, March 28, 2017 National Power

१५, चैत, काठमाडाैँ – स्वावियु चुनावकाे विषयलाइ लिएर प्रर्दशनी मार्ग स्थित अार. अार. क्याम्पसमा झडप भएकाे छ । विद्यार्थी र प्रहरी वीच भएकाे झडपमा केही घाइते भएका छन् । स्ववियु अन्तगत अाज अार.अार मा भाेटिङ हुँदैछ ।

निर्वाचनमा भाग लिने र नलिने वीच विवाद भएकाे र त्यसमा प्रहरीले हस्तक्षेप गरेकाे हाे । अार.अार. मा नेविसंघ र अखिलले प्ायनल सहित चुनावमा भाग लिँदै छन् भने अखिल क्रान्तिकारीले निर्वाचन बहिष्कार गरेकाे छ ।