Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

मोटरसाइकल ट्र्याक्टरमा ठोकिदा तीनको मृत्यु

Sunday, March 26, 2017 National Power

१३ चैत, धनगढी – कैलालीको चौमाला कुचैनी सडकखण्डमा हिजोराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ सडक किनारमा रोकिराखेको लु३त ५०३२ नम्बरको ट्र्याक्टरको ट्रलीमा आउँदै गरेको से५प २०७१ नम्बरको मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार यी तीनै जनाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षकै हरिनारायण चौधरी, ३० वर्षीय प्रकाश चौधरी, र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जनाएको छ ।

दुर्घटनापरि घाइते हुने दुई जनाको एक जनाको नेपालगन्जमा र पद्मा अस्पताल अत्तरियामाउपचारका क्रममा मृत्यु भएको हो ।