Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

बझाङका ८ वटा गाविसमा धान उत्पादनमा ह्रास

Wednesday, March 22, 2017 National Power

९  चैत, बझाङ –  यो वर्ष बझाङ जिल्लामा १० हजार मेट्रिटन खाद्यान्न अभाव हुने भएको छ ।  खाद्यान्नको माग र उत्पादनलाई हेर्दा जिल्लामा १० हजार २८ मेट्रिटन खाद्यान्न यो वर्ष अभाव हुने देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

८ वटा गाविसमा धानको उत्पादनमा ८० देखि ९० प्रतिशत ह्रास आएका कारण भोकमरीको खतरा समेत रहेको र भातेखोला, गडराय, कैलास , मष्टा गाविस खाद्य सुरक्षाका हिसाबले उच्च जोखिममा रहेको  जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदिश रोकायाले बताए ।