Thursday 28th October 2021

    व्याक्तित्व बिकास सम्वन्धी क्लास लिदै 'मिस लिटिल नेवा' का प्रतिस्पर्धीहरु    रोजक र सुहानी बने 'मिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१'    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)

बझाङका ८ वटा गाविसमा धान उत्पादनमा ह्रास

Wednesday, March 22, 2017 National Power

९  चैत, बझाङ –  यो वर्ष बझाङ जिल्लामा १० हजार मेट्रिटन खाद्यान्न अभाव हुने भएको छ ।  खाद्यान्नको माग र उत्पादनलाई हेर्दा जिल्लामा १० हजार २८ मेट्रिटन खाद्यान्न यो वर्ष अभाव हुने देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

८ वटा गाविसमा धानको उत्पादनमा ८० देखि ९० प्रतिशत ह्रास आएका कारण भोकमरीको खतरा समेत रहेको र भातेखोला, गडराय, कैलास , मष्टा गाविस खाद्य सुरक्षाका हिसाबले उच्च जोखिममा रहेको  जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदिश रोकायाले बताए ।