Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

हिन्दूराज्य कायमको माग गर्दै निर्वाचन कार्यालय घेराउ

Tuesday, March 21, 2017 National Power

८ चैत, डडेल्धुरा – राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले हिन्दूराज्य कायम गरिनुपर्ने भन्दै सोमबार निर्वाचन कार्यालय घेराउ गरेको छ ।

राप्रपाले हिन्दूराष्ट्र कायम गरिनुपर्ने र निर्वाचन आयोगको निर्णय गलत भन्दै सोको खारेजीको माग गर्दै सदरमुकाम परिक्रमा गरी निर्वाचन कार्यालयमा धर्ना दिएको थियो ।

पार्टीले संविधान अनुसार पार्टीको स्वतन्त्र विचारको कदर गरिनुपर्ने माग राख्दै डडेल्धुरामा जुलुस निकालेको राप्रपा डडेल्धुराले जनाएको छ । राप्रपाले विभिन्न नारा र मागसहितका प्लेकार्ड बोकेर निर्वाचन आयोगमा धर्ना कार्यक्रम आयोजना गरेको थियो ।