Thursday 30th June 2022

    नेपाल तरुण दल बनेपाको आयोजनामा दही चिउरा खाने कार्यक्रम सम्पन्न       प्रचण्डले गरे विना आग्रह पुर्वाग्रह आत्मसमिक्ष गर्न आग्रह    असार १५ अर्थात् दही चिउरा खाने दिन    नर प्रधान ‘मित्र’द्वारा लिखित ‘दि हिमालयन’ लोकार्पण    चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

मुग्लीन सडक खण्डमा अर्को सता देखि दिउँसो सवारी साधन चलाउन मनाही

Tuesday, March 21, 2017 National Power

८ चैत, काठमाडौं – पूर्व पश्चिम राजमार्ग अन्तरगत नारायणगढ मुग्लीन सडक खण्डमा अर्को सातादेखि दिउँसो सवारी चलाउन नपाइने भएको छन् ।

बन्दै गरेकोनारायणगढ मुग्लीन सडक खण्ड विस्तार कार्यलाई तीव्रता दिनका लागि यहि चैत १५ देखि विहान १० देखि अपराहृन ४ बजेसम्म एम्बुलेन्स बाहेकका सवारी साधन रोक्ने निर्णय गरेको हो ।यस अघि यस्तो रोक विहान साढे १० देखि ३ बजेसम्म मात्र थियो ।

आज विहान बसेको बैठकले बर्षायाममा हुन सक्ने असुविधालाई समेत ध्यानमा राखेर सडक अवरोधको समय बढाएर भएपनि समयमै काम सम्पन्न गर्न प्रमखु जिल्ला अधिकारीको अध्यक्षतामा निर्णय गरेको छ ।