Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

मुग्लीन सडक खण्डमा अर्को सता देखि दिउँसो सवारी साधन चलाउन मनाही

Tuesday, March 21, 2017 National Power

८ चैत, काठमाडौं – पूर्व पश्चिम राजमार्ग अन्तरगत नारायणगढ मुग्लीन सडक खण्डमा अर्को सातादेखि दिउँसो सवारी चलाउन नपाइने भएको छन् ।

बन्दै गरेकोनारायणगढ मुग्लीन सडक खण्ड विस्तार कार्यलाई तीव्रता दिनका लागि यहि चैत १५ देखि विहान १० देखि अपराहृन ४ बजेसम्म एम्बुलेन्स बाहेकका सवारी साधन रोक्ने निर्णय गरेको हो ।यस अघि यस्तो रोक विहान साढे १० देखि ३ बजेसम्म मात्र थियो ।

आज विहान बसेको बैठकले बर्षायाममा हुन सक्ने असुविधालाई समेत ध्यानमा राखेर सडक अवरोधको समय बढाएर भएपनि समयमै काम सम्पन्न गर्न प्रमखु जिल्ला अधिकारीको अध्यक्षतामा निर्णय गरेको छ ।