Tuesday 10th September 2024

    ‘तिमी नै त हौ’ सार्वजनिक    डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोह    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ६२ औं वार्षिकोत्सव सम्पन्न    नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशको मेची महाकाली भ्रमण तथा अध्ययन अवलोकन सम्पन्न    ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी प्रतियोगीसहित अभिभावकहरुलाई बाल स्वास्थ्य संबन्धी प्रशिक्षण

गुर्जुधारामा भयांकर दुर्घटना, २ काे मृत्यु

Friday, March 17, 2017 National Power

४ चैत, काठमाडाैँ – राजधानीकाे गुर्जुधारामा ट्रक, बस, माेटरसाइकल र स्कुटर एक अापसमा ठाेक्किँदा ५ जनाकाे घटनास्थलमानै मृत्यु भएकाे खबर प्राप्त भएकाे छ ।