Monday 17th January 2022

    एक्शन, सस्पेन्स र प्रेममा आधारित वेवसिरिज “तिमी बिना” रिलिज    तिमिलाई रुन दिन्न भन्दै बजारमा आए गायक कृष्ण काफ्ले    सीमा नाकामा उच्च सतर्कता    सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा    रुबी भ्यालीको पहिरोमा पुरिएकाहरु अझै भेटिएनन्

अाजदेखि देश नयाँ संरचनामा

Friday, March 10, 2017 National Power

२७ फागुन, काठमाडौं – स्थानीय चुनावको तयारीमा जुटेको सरकारले ७४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको छ ।

बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहको सिफारिसलाई संशोधन गरेर ७४४ पुर्‍याएको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा २१ र काठमाडौंमा २ र बझाङ र मनाङमा पनि एक-एक स्थानीय तह थपिएको छ ।

कुन स्थानीय तहको केन्द्र कहाँ पर्‍यो त ?