Saturday 15th May 2021

    धुलिखेलकाे पात्लेखेतमा काेराेना संक्रमितलाई स्वास्थ सामाग्री वितरण    तीन वटा संस्था मिलेर समाजसेवा गर्दै    हामी छौ तपाईंको सेवामा भन्दै आए बनेपाका युवा    सुवेदीको घाम चर्केको छ बजारमा (भिडियो सहित)    आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने ; राजन थापा

सप्तरीमा नेकपा एमालेको कार्यक्रम स्थल नजिकै शंकास्पद बस्तु

Monday, March 6, 2017 National Power


 

२३ फागुन, काठमाडौं – सप्तरीमा नेकपा एमालेको कार्यक्रम स्थल नजिकै शंकास्पद बस्तु भेटिएको छ । मेची–महाकाली अभियान अन्तर्गत एमालेले औद्योगिक क्षेत्रमा आमसभा गर्दैछ । एमालेको कार्यक्रम विथोल्न भन्दै मधेसी मोर्चाले प्रदर्शन गरेपछि सप्तरीमा तनाव देखिएको छ ।

एमालेको सभास्थल औद्योगिक क्षेत्र र रुपनीको बीचमा पर्ने पुलमा शंकास्पद बस्तु भेटिएको छ । रातो कपडामा बेरिएको शंकास्पद बस्तु बम हुन सक्ने आशंका गरिएको  र, बम डिस्पोजल टोली बोलाइएको सप्तरीका एसपी दिवेश लोहनीले जानकारी दिए ।