Wednesday 19th January 2022

    काठमाडौँमा आजदेखि थप कडाइ, के गर्न पाइन्छ, के पाइँदैन ?    सर्वोच्च अदालतमा आजदेखि जरुरी मुद्दामा मात्र सुनुवाइ हुने    भोजपुरी फिल्मका स्टारको गाडीमा आगजनी, खेसारीलाल भन्छन्, 'यो घटनामा मेरो डेढ करोडको नोक्सानी भयो    गायक रेवती घिमिरेको जाला जोबन सार्बजनिक हेर्नुहोस    वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

चुनाब घोषणाको बहिष्कार

Tuesday, February 21, 2017 National Power

१० फागुन,काठमाण्डौँ–प्रधानमन्त्री पुस्पकमल दाहाल(प्रचण्ड)ले बोलाएको सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिष्कार गर्ने भएको छ ।
फागुन २१ मा हुन गइरहेको स्थानीय चुनाव गरेको निर्णय भोलीपल्ट प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका छन् ।

तर, मोर्चाले भने बैठक बहिष्कार निर्णय गरेको छ । मोर्चा सहित थरुहट तराई पार्टी र नयाँ शक्ति पार्टीले पनि बैठक बहिष्कार गर्ने सहमति भएको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए ।
मधेसी मोर्चाले चुनाब घोषणाको दबाबमुलक आन्दोलन गर्ने भएको छ ।