Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

चुनाब घोषणाको बहिष्कार

Tuesday, February 21, 2017 National Power

१० फागुन,काठमाण्डौँ–प्रधानमन्त्री पुस्पकमल दाहाल(प्रचण्ड)ले बोलाएको सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिष्कार गर्ने भएको छ ।
फागुन २१ मा हुन गइरहेको स्थानीय चुनाव गरेको निर्णय भोलीपल्ट प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका छन् ।

तर, मोर्चाले भने बैठक बहिष्कार निर्णय गरेको छ । मोर्चा सहित थरुहट तराई पार्टी र नयाँ शक्ति पार्टीले पनि बैठक बहिष्कार गर्ने सहमति भएको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए ।
मधेसी मोर्चाले चुनाब घोषणाको दबाबमुलक आन्दोलन गर्ने भएको छ ।