Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

स्थानीय तहकाे निर्वाचन वैशाख ३१ गर्ने सरकारकाे निर्णय

Monday, February 20, 2017 National Power

मन्त्री परिषद्काे अाजकाे पछिल्लाे वैठकले स्थानीय तहकाे निर्वाचन वैशाख ३१ गर्ने निर्णय गरेकाे छ । देशैभर स्थानीय तहकाे निर्वाचन एकै पटक गर्ने पनि सरकारले निर्णय गरेकाे सरकारका प्रवक्ता राम कार्कीले बताउनु भयाे ।